एसिड आक्रमणको शिकार भएका किशोरी जीवन मृत्युको दोसाँधमा

काठमाडौं । एसिड आक्रमणको सिकार भएका रौतहतका दुई दिदी बहिनी यतिखेर मृत्युसँग संघर्षमा छन् । निर्मला पन्तलाई न्याय देऊ भन्दै देशभरिका नागरिक सडकमा उत्रिरहँदा एसिड आक्रमणबाट घाइते भएर किर्तिपुरस्थित अस्पतालमा उपचार गराइरहेका दुई किशोरीको पक्षमा बोल्दिने मानिस समेत भेटिएको छैन । रौतहटको चन्द्रपुर ६ मा भदौ २६ गते एसिड आक्रमणको शिकार भएका दुई दिदीबहिनीको अवस्थामा … Continue reading एसिड आक्रमणको शिकार भएका किशोरी जीवन मृत्युको दोसाँधमा